प्लेब्वाई श्याम

| काठमाडौं

कपिलवस्तु कृष्णनगर निवासी श्यामकुमार मिश्र कलाकारदेखि राजनितिसम्म सक्रिय छन् । उनको यात्रा गायनदेखि अभिनय हुदै राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य हुन् । उनले स्थानीय चुनावमा कृष्णनगरबाट मेयरमा उम्मेद्वारसमेत दिएका थिए । उनी अभिनय, स्टाइल, डान्स लगायतका क्षेत्रमा प्लेब्वाईको रुपमा चिनिन्छ । 

एक दशकदेखि गायन र अभिनय क्षेत्रमा निरन्तर क्रियाशिल छन् । भोजपुरी गीत संगीतबाट करिअर सुरु गरेको मिश्रले नेपालीदेखि हिन्दीसम्म अभिनयको यात्रा तय गरेका छन् । 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा, कांग्रेसको अवरोध

img

  प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको ...

सांसद फकाउदै गायिका

img

...

पत्रपत्रिका

सबै