घेदुङले गरे समीक्षा

| काठमाडौं

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको छु । नेपाल तामाङ राष्ट्रिय घेदुङले शनिबार आयोजित ल्होछार समीक्षामा पूर्व कानूनमन्त्री एवं नेकपा सांसद शेरबहादुर तामाङ सो कुरा बताएका हुन् । 

समीक्षा कार्यक्रममा घेदुङले डिएसपी चिनमाया तामाङ र एसएसपी टेकबहादुर तामाङलाई सम्मान पनि गरियो । 

घेदुङ भवन निर्माणका लागि नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले नगर १ लाख, संघीय तामाङ गुठीले १ लाख ११ हजार १ सय ११, भुतपूर्व मेजर बोलमान योञ्जनले २५ हजार ५ सय ५५ सहयोग गरेका छन् । 

कलाकार प्रेम लामा, विशाल थिङ लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस्

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

फोनिज प्रदेशको अध्यक्षमा पेमा

img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका ...

तामाङ अध्ययन गोष्ठी सम्पन्न

img

तामाङ न्हाङखोरले प्रथम वार्षिकोत्सवकाे तामाङ अध्ययन गोष्ठी सम्पन्न गरेको छ । फागुन २७ ...

डाजाङको वृत्तचित्र प्रदर्शन 

img

तामाङ डाजाङले ह्रिस्यांगु सेरोफेरोमा साहित्यिक यात्रालाई समेटेर खिचिएको जानकारीमुलक भिडियो एक कार्यकमबीच ...

पत्रपत्रिका

सबै