फेसबुक होली (फोटोफिचर)

| काठमाडौ
फेसबुकबाट

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर आपसमा रंगमय खुशी साटासाट गरिन्छ । रंगले पार्ने उत्साहजनक प्रभावको पनि ब्याख्या गर्दछ, के बालक, के बृद्ध अनि के वयस्क ? होली सबैको चाड हो । यसलाई रंगहरु अनि भातृत्व र साहसको पर्वको रुपमा मनाइन्छ ।

साथीभाईबीच बर्षभरिका यादहरु सँगाल्दै अविर र केसरीको टिका लगाउने चलन छ भने अग्रज पुस्ताले दिएको आशिक पनि छुट्टै महत्व रहन्छ । केही वर्ष अगाडि तराईबासीले मात्रै मनाए तापनि अहिले देशभर मनाइन्छ । 

होलीले कलाकार, नेतालार्इ पनि रंगमय बनाएको छ । 

प्रतिकृया दिनुहोस्

बज्रयोगिनी मणिचुड महोत्सव सम्पन्न (फोटोफिचर/भिडियो)

img

चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ । २०७५ को ...

गुराँस फुलेपछि वनको लाली चढ्छ (फोटोफिचर)

img

वनपाखाको हरियालीमा लालीगुराँस फुलेपछि वनकोसमेत लाली चढ्छ । गुराँसेपाखाहरु हराभरासँगै हेर्न जानेहरुको ...

खादा प्रयोगमा प्रतिबन्ध लगाउने षड्यन्त्र बन्द गर (फोटोफिचर/भिडियो)

img

खादा प्रयोगमा प्रतिबन्धको विरोध जनाउदै २१ संस्थाले माइतीघरमा आइतबार प्रदर्शन गरेका छन् ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

img

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका ...

पत्रपत्रिका

सबै