‘प्रज्ञा’ अब ‘पियर रिभ्यु जर्नल’ मा आउने

| काठमाडाैं

नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ अबदेखि ‘पियर रिभ्यु जर्नल’का रूपमा प्रकाशित हुने भएको छ । 

हालै बसेको प्राज्ञपरिषद्को बैठले ‘प्रज्ञा’लाई जर्नलका रूपमा प्रकाशित गर्ने निर्णय गरेको हो । 

धेरै पहिलेदेखिको बौद्धिक तथा प्राज्ञिक जगत्को मागलाई आत्मसात गर्दै शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’लाई अब उप्रान्त जर्नलका रूपमा निकाल्ने निर्णय गरिएको समालोचना तथा निबन्ध विभागका प्रमुख तथा ‘प्रज्ञा’ अर्धवार्षिकका प्रधान सम्पादक प्रा.डा. गोपिन्द्र पौडेलले बताए । 

‘प्रज्ञा’मा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्र लगायत अनुसन्धानमूलक सामग्री समेट्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै