शिषमहलको सिलान्यास

पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ४ मा रहेको लक्ष्मीनारायण मन्दिरको परिसरमा शिषमहलको वडाध्यक्ष शमसेर लामाले सिलान्यास गरेको छ । 

१ करोड ५० लाखको लागतमा निर्माण हुन लागिएको सो महल तथा सभा हल पूर्वी चितवनकै ठुलो महल हुने लामाको दाबी छ । 

४ नं वडाको आ ब २०७५।७६ को बजेट मार्फत १० लाख सहयोग गरेकोमा धन्यवाद दिदै मन्दिरका अध्यक्ष जगन्नाथ श्रेष्ठले दुई वर्षमै निर्माण गरी सक्ने योजना रहेको बताए । 

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै