पत्रकारलाई तालिम

| धादिङ

क्रियाशील पत्रकारहरुका लागि दुई दिने पुनर्ताजगी तालिम बुधबार सम्पन्न भएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल पत्रकार महासंघको आयोजना र नेपाल पत्रकार महासंघ धादिङ शाखाको सहयोगमा भएको हो ।  

रसुवा, नुवाकोट, धादिङ, चितवन, हेटौडाका रेडियो, पत्रिका, टिभी अनलाइनमा काम गरिरहेका २८ जना पत्रकारलाई फागुन २८ र २९ गते खोज पत्रकारिता, कसरी गर्ने ? पत्रकारको धर्म के हो ? सत्यतथ्य समाचार कसरी बनाउने भन्ने उद्देश्यले तालिम दिएका थिए । 

नेपालको पत्रकारिता कस्तो छ ? कसरी गरिन्छ ? र पत्रकारले के के गर्न जरुरी छ भन्ने विषयमा शिव गाउँले, कृष्ण गिरीले सहजीकरण गरेका थिए । 

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै