माझीको मृगौला प्रत्यारोपणमा सहयोगको अपिल

| पाँचथर

पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ७, माझीटारका २२ वर्षीय सरिता माझीको दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । तर उनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि प्रत्यारोपणमा समस्यामा भएको छ । यसले गर्दा उनको परिवार पीडामा परेका छन् । उनलाई आर्थिक सहयोगको आवश्यक परेको छ । माझीको सात वर्षकी छोरी समेत छिन् ।

आफ्नो आर्थिक अवस्था कमजोर भएपछि उनका श्रीमान मंगलबहादुर आर्थिक सहयोगको अपिल गर्दैछन् । सरिता बचाउन मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएको उनका श्रीमान माझीले बताए । सरिताको एउटा मृगौला प्रत्यारोपण गर्न झण्डै १२ लाख रुपैयाँ आवश्यक रहेको छ ।

सरिताका ससुरा बाबु जसबहादुर माझीका अनुसार सरिताको उपचारमा हालसम्ममा लाख रुपैंयाँ खर्च भइसक्यो । सरिताका श्रीमान मंगलबहादुरले ऋण गरेरै श्रीमतीलाई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिराटनगरको कोशी अस्पताल र टिचिङ अस्पताल काठमाडाैंसम्म पुर्याइसके । डाक्टरले मृगौला फेर्नुपर्छ भनेको र त्यति धेरै पैशा जम्मा गर्ने आफ्नो अवस्था नरहेको उनका श्रीमानले बताए ।

प्रतिकृया दिनुहोस्

भागेर बाँचे : सीता

img

कपडाले अनुहार छोपेर आएका केही व्यक्तिले सबैलाई धारिलो हतियारले प्रहार गरे । ...

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

पत्रपत्रिका

सबै