विप्लव कार्यकर्तामाथि गोली हान्न निर्देशन

| काठमाडौं

सरकारले प्रतिबन्ध घोषणा गरे लगतै विप्लव कार्यकर्तामाथि गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । यो निर्देशनले अब देश छिट्टै द्धन्द्धको भूमरीमा फस्ने निश्चित प्रायः भएको विश्लेषकहरु बताउँछन् ।

सुरक्षाकर्मीको मनोमानीले हिजो ०५२ सालको युद्धलाई चर्काएको थियो । त्यो बेलाका सुरुआति दिनमा गोली हान्न भने यसरी निर्देशन दिएको थिएन । विप्लवको गतिविधिलाई नियन्त्रण लिन सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको हो । सरकारको आन्तरिक सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ  । चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ । 

कुनै व्यक्तिले हतियार बोकेको छ छैन कसैलाई थाहा हुदैन । जब हतियार सहित उ पक्राउ पर्छ तब कसरी गोली हान्न मिल्छ ? यो निर्देशनले सामन्यतया मानव अधिकारको समेत यो सरकारले ख्याल राख्न नसकेको सरकारवादी नेकपाका नेताहरुकै भनाई छ । 

प्रतिकृया दिनुहोस्

छाया सरकारमा कसलाई कुन मन्त्रालय ?

img

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति ...

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

पत्रपत्रिका

सबै