पशु स्वास्थ्य शिविर सम्पन्न

| ललितपुर

वागमती गाउँपालिका वडा न. ५ इकुडोलले बीउ विजन वितरण तथा पशु स्वास्थ्य शिविर गरेको छ । बुधबार  शिविरबाट ३ सय ५१ घरधुरी किसान लाभान्वित भएको वडा कार्यालयले जनाएको छ ।

आर्थिक उपार्जन गर्न उपलब्धि र किसानको आयमा बृद्धि गर्ने उद्देश्यले शिविर राखिएको वडाअध्यक्ष साजन दर्लामी मगरले बताए ।

शिविरमा वडाका लक्षित किसानहरूलार्इ बिउ विजन तथा पशु स्वास्थ्यको सेवा प्रदान गरिएको वडासचिव काशिप्रसाद दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमा सहकारीको ठूलो योगदान : मन्त्री यादव

img

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न ...

निशुल्क स्वास्थ्य शिविर

img

क्यान्सर सोसाइटी नेपाल, नेपाल क्यान्सर हस्पिटल, उत्पीडित जागरण अभियान समाज र लायन्स ...

जन्मदिनमा मनोरोगीलाई खाना खुवाए

img

नायिका उषा खनालले आफ्नो जन्मदिनमा मनोरोगीहरूलाई खाना खुवाइएका छन् । उनले आफ्नो जन्मदिनको ...

ब्लड क्यान्सर सञ्जिवनीलाई आर्थिक प्राप्त

img

तेह्रथुम आठराई गाउँपालिका ६ थुमसिङका व्लड क्यान्सर बिरामी ११ वर्षीय सञ्जिवनी कन्दङ्वालाई ...

हात्तिपाइलेको औषधी खुवाइने

img

पाँचथरमा फागुन १५, १६ र १७ गते हात्तिपाइले रोग निबारणको औषधी खुवाइने ...

सुआहराले आमाहरुको स्वास्थ्यमा सुधार

img

पाँचै गाउँपालिकाभित्र रहेका वडाहरुमा हरेक बार खाना चार र सुनौलो एक हजार ...

पत्रपत्रिका

सबै