काँग्रेसबाट निर्वाचित वडा सदस्य शेर्पाको निधन

| दोलखा,शैैलुङ
तस्बिर : शैलुङ आवाज

दोलखाको शैलुङ गाउँपालिका-८ का वडा सदस्य सोम्बा शेर्पाको मंगलबार राती मुत्यु भएको छ ।

मृतक शेर्पा नेपाल काँग्रेसबाट सदस्यमा निर्वाचत भएका थिए । शैलुगेश्वरीका ५६ वर्षीय शेर्पाको हृदयघातका कारण मुत्यु भएको सोही वडाका अध्यक्ष रामेश्वर उप्रेतीले जानकारी दिए । उप्रेतीले थपे-खाना खाएर सुतेका शेेेर्पा विहान ओछ्यानमा मृत अवस्था भेटिए । शेर्पाको निधनले शैलुङ काँग्रेसलाई अपूर्णिय क्षति भएको र अभिभावक गुमाएको अध्यक्ष उप्रेतीले बताए ।

शेर्पाको शवलाई भोलि विहान पार्टी र वडाले श्रदाञ्जलीको लागि राख्ने शैलुङ गाँउपालि कांग्रेसले जनाए । त्यसैगरी दिउँसो शारदा माध्यमिक विद्यालयको वार्षिक उत्सवमा शोकपुस्तिका समेत राखिने भएको छ ।

स्व: शेर्पा नेपाली काँग्रेस दोलखा क्षेत्र नम्वर २ का क्षेत्रिय सदस्य समेत हुन् ।

प्रतिकृया दिनुहोस्

एसईईमा सिन्धुपाल्चोकबाट ४३२३ परीक्षार्थी 

img

चैत १० गते बाट शुरु हुर्ने एसईईमा सिन्धुपाल्चोक जिल्लाबाट ४ हजार ३ ...

शैलुङमा सडक निर्माणमा वडाध्यक्ष आफै निस्के

img

दोलखाको शैलुङ गाउँपालिका-४ का वडाध्यक्षको अगुवाइमा सडकको नाला निर्माण सुरु भएको छ ...

तराईमा ह्याप्पी होली

img

हिजो काठमाडौं लगायत पहाडी जिल्लाहरुमा होली मनाए भने आज तराईका जिल्लाहरुमा होली ...

निर्मला हत्याकाण्ड: प्रमाण नष्ट गर्ने बर्खास्त एसपि अदालतमा हाजिर

img

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा ...

टिमुरेमा बैंकको नयाँ शाखा विस्तार 

img

सीमावर्ती क्षेत्र टिमुरेमा नेपाल बंगलादेश बैंकको नयाँ शाखा फागुन २६बाट सञ्चालनमा आएको ...

नगरपालिका घोषणा गर्न माग 

img

रसुवाको सदरमुकामलाई नगरपालिका घोषणा गर्न स्थानीयबासीले सरकारसँग माग गरेका छन् ।  फागुन २८ ...

पत्रपत्रिका

सबै