भण्डारण गृह सञ्चालनमा आउने

| धनकुटा

धनकुटाको हिलेमा फलफूल र कृषि उपज भण्डारनका लागि बहुउद्देश्यीय वयरहाउस सञ्चालनमा आउने भएको छ ।

स्थानीय किसान र व्यवसायीहरुको पहलमा उत्तरपानी चिया कम्पनीको १५ रोपनी जग्गा ३० बर्षका लागि भाडामा लिएर पाँचवटा स्वचालित चेम्वर जडित दुईलाख किलो भण्डारन गर्न सकिने आधुनिक वयरहाउस निर्माण गरिएको हो ।

वयरहाउसमा सुख्खा वातावरणमा राख्नु पर्ने अलैंचीदेखि एकै पटक दुर्इलाख किलोसम्म सुन्तला, गोलभेडा,आलु,अदुवा र अन्य फलफूल नविग्रने गरी भण्डारन गर्न सकिने छ । वयरहाउस संचालनमा आउने भएपछि सीत भण्डार अभावकै कारण फलफूल र कृषि उपज नास भएर जाने अवस्थाको अन्त्यहुने आसा गरिएको छ ।

पहुँच मार्ग, कार्यलय भवन र केहि अन्य पूर्वाधारको काम सकिएको छैन् । बहुउदेशिय वयरहाउस निर्माणमा अलैंची ब्यबशायी संघ, उद्योग बाणिज्य संघ र उन्नती परियोजनाले हालसम्म तीनकरोड १४ लाख रुपैयाँ खर्चेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

एसईईमा सिन्धुपाल्चोकबाट ४३२३ परीक्षार्थी 

img

चैत १० गते बाट शुरु हुर्ने एसईईमा सिन्धुपाल्चोक जिल्लाबाट ४ हजार ३ ...

शैलुङमा सडक निर्माणमा वडाध्यक्ष आफै निस्के

img

दोलखाको शैलुङ गाउँपालिका-४ का वडाध्यक्षको अगुवाइमा सडकको नाला निर्माण सुरु भएको छ ...

तराईमा ह्याप्पी होली

img

हिजो काठमाडौं लगायत पहाडी जिल्लाहरुमा होली मनाए भने आज तराईका जिल्लाहरुमा होली ...

निर्मला हत्याकाण्ड: प्रमाण नष्ट गर्ने बर्खास्त एसपि अदालतमा हाजिर

img

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा ...

टिमुरेमा बैंकको नयाँ शाखा विस्तार 

img

सीमावर्ती क्षेत्र टिमुरेमा नेपाल बंगलादेश बैंकको नयाँ शाखा फागुन २६बाट सञ्चालनमा आएको ...

नगरपालिका घोषणा गर्न माग 

img

रसुवाको सदरमुकामलाई नगरपालिका घोषणा गर्न स्थानीयबासीले सरकारसँग माग गरेका छन् ।  फागुन २८ ...

पत्रपत्रिका

सबै