प्रम ओलीको सनकले देश द्वन्द्वतिर गएको गगनको आरोप

| काठमाडौं

महिला संघले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश द्धन्द्धतिर गएको बताएका छन् । उनले संसदमा रहेको विपक्षी दल कांग्रेसलाई समेत सम्बोधन नगर्नु प्रम ओलीको लागि भुल भएको बताए । देशलाई बचाई राख्न अब कांग्रेसले सशक्त भूमिका खेल्ने पनि उनले बताए ।

‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो,’ उनले भने, ‘अहिले ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे ।’ ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानासा बन्नतर्फ लागेको उनले दाबी गरे । ‘ओली सरकार चलाउन असफल भैसके,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

छाया सरकारमा कसलाई कुन मन्त्रालय ?

img

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति ...

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

पत्रपत्रिका

सबै