टिकापुर घटनाको फैसला प्रति ध्यानाकर्षण (प्रेस विज्ञप्तिसहित)

| कतार

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले " टीकापुर घटनाको फैसला " प्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पहिचान र अधिकारसहितको थरुहट नामाङ्कन र सीमाङ्कनका लागि थरुहट स्वायत्त प्रदेशको शान्तिपुर्ण प्रदर्शनमाथि राज्यले दमन गरेको बिरोध गरेको छ । २०७२ भदौ ७ र ८ गते कैलालीको टिकापुरमा घटेको घटना सम्बन्धमा २०७५ फागुन २३ गते कैलाली जिल्ला अदालतले ‘टिकापुर घटनाको फैसला’ प्रति हामी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्

भेनेजुएलामा ग्वाइदोका सेना प्रमुख पक्राउ

img

भेनेजुएलामा स्वघोषित राष्ट्रपति हुआँ ग्वाइदोका सेना प्रमुख रोबर्टो मारेरो पक्राउ परेका छन् ...

जापानमा न्यु ईयर मेला हुने

img

धादिङ समाज जापानले सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणार्थ न्यु ईयर म्युजिकल ...

बहराइन घेदुङमा पदपूर्ति

img

नेपाल बहराइन तामाङ घेदुङको दोस्रो बैठक मार्च १५ मा सम्पन्न भएको छ ...

हेल्प मधेशी साउदीले होली मनाउने

img

हेल्प मधेशी साउदीले बृहत साँस्कृतिक कार्यक्रमगरी होली मनाइने भएको छ । हेल्पले ...

ओमनमा ज्यान गुमाउने परिवारले क्षतिपूर्ति पाउने

मस्कटस्थित नेपाली दूतावासको पहलमा ओमनमा मृत्यु भएका ८ नेपाली कामदारका परिवारले करिब ८३ लाख ६२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । दूतावासले सम्बन्धित परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाएको छ ...

विप्लव मोर्चा साउदीद्वारा प्रेस विज्ञप्ति

img

नेकपा (विप्लव) का प्रबास संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदीले पार्टीमाथि भएको राजनीतिक ...

पत्रपत्रिका

सबै