चोरी पैठारीका समान बरामद

| सिराहा

जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका प्रहरी चौकी औहरीबाट खटिएका प्रहरी टोलीले औरही गाउँपालिका वडा नम्बर ४ ईटाटार स्थित चेकजाँचको क्रममा भन्सार चोरी पैठारीका सामान प्रहरीले पक्राउ गरेका छन ।

फागुन १७ गते पक्राउ परेका समानहरुमा जिन्स ३६ थान, पप्लिन कपडा ७ थान,बच्चा सेट ७१ थान,बाबा सेट १८ थान,भेस्ट १४२ पिस, मखमली ११ पिस, लेडिज भेस्ट १२ पिस,लेडिज सुट ६ सेट,लेडिज स्यान्डी २० पिस, सर्ट २७ पिस, सल ३० पिस,साडी ११ पिस, स्यान्डो ७० पिस,हाफ प्यान्ट ६ पिस र स ६ प ४७४२ नम्बरको मोटरसाईकल १ थान गरी जम्मा १ लाख ५० हजार ५ सय ८५ मुल्य बराबरको सामान पक्राउ परेको छ ।

फेला परेको सामान भन्सार कार्यालय माडरमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता माधवराज खरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै