निशुल्क स्वास्थ्य शिविर

| काठमाडाैं

क्यान्सर सोसाइटी नेपाल, नेपाल क्यान्सर हस्पिटल, उत्पीडित जागरण अभियान समाज र लायन्स क्लब अफ क्यापिटलले शुक्रबार एकदिने निशुल्क स्वास्थ्य शिविर गरेको छ । 

“पाठेघरको मुखको क्यान्सर बिषयमा जनचेतना तथा निशुल्क स्वास्थ्य परिक्षण” नाम दिईएको शिविरमा करिव ११८ जनाले निशुल्क जाँच सेवा लिएको व्यवस्थापक संञ्जिता लामाले बताइन् । 

दुर्गम क्षेत्रमा अन्धविश्वास र सामाजिक चेतनाको कमीले गर्दा बेलैमा स्वास्थ्य संस्थामा हाम्रो पहुँच पुग्दैन, धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु भने । रोगले उठ्नै नसक्ने हुञ्जेलसम्म धामी झाँक्रीको विश्वासमा बस्छौं । उनले थपे– त्यतिबेलासम्म उपचारमा ढिलाई भइसकेको हुन्छ । 

नेपाल क्यान्सर हस्पिटलका डाक्टर मुरारी श्रेष्ठले क्यान्सरको प्रारम्भिक चरण रोग पत्ता लगाउन सकेमा निको हुन्छ । 

समाजका महसाचिव मणिकलाल घिसिङले भने– ‘अरु धेरै सामाजिक अभियानमा लागे संस्थाहरुसँग सहकार्य गरी समाजसेवा गर्न पाउँदा खुशी लागेछ । ’

प्रतिकृया दिनुहोस्

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

खुलेर भन्न नसक्ने बारे सचेतना

img

महिला प्रजनन तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सचेतना बिहीबारबाट सुरु भएको छ । सर्लाहीको ...

प्रशासनको निशुल्क स्वास्थ्य सेवा

img

जिल्ला प्रशासन कार्यालय रसुवाले सेवाग्राहीलाई निशुल्क स्वास्थ्य सेवा पनि दिदै आइरहेको छ ...

तीन हजारको उपचार

img

सामुदायिक आँखा केन्द्रले एक बर्षमा ३ हजार ७ सय ३३ जनाको आँखा ...

पत्रपत्रिका

सबै