इथियोपियन विमान दुर्घटना, सबैको मृत्यु

| काठमाडाैं

इथियोपियामा इथियोपियन बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।  विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको इबीसीले जनाएको छ । विमान उडेको केही समयमा नै ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

 विमानमा सवार १ सय ४९ यात्रु तथा ८ चालक दलका सदस्य सवैको मृत्यु भएको हो । विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशको सवैभन्दा ठूलो  विमान सेवा प्रदायक कम्पनी हो । गत वर्ष मात्रै उसले १ करोड ६० लाख भन्दा बढी यात्रुलाई हवाइ सेवा प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

जापानबासी नेपालीले मनाए बुद्ध जयन्ती

img

जापानमा रहेका नेपालीहरुले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औं जयन्ती मनाएको ...

घेदुङ इजरायलको अध्यक्षमा मोक्तान

img

नेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा अनिला मोक्तान चयन भएको छ । शुक्रबार ...

दूतावासले गरे यायोक्खाको सहयोगमा कामदारको उद्धार

img

घरेलु हिंसामा परेकी दुई घरेलु महिला कामदारलाई नेपाली दूतावास साउदीले उद्धारी नेपाल ...

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

पत्रपत्रिका

सबै