फोरमको जिल्ला भेला सम्पन्न

| नुवाकोट

संघीय समाजवादी फोरम नेपाल (ससफो) को नुवाकोट जिल्ला समिति पुनर्गठन गरिएको छ । शनिबार रानीपौवामा आयोजित भेलाले देवराज घिमिरेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

फोरमका सहअध्यक्ष एवं सांसद राजेन्द्र श्रेष्ठले प्रमुख अतिथिको मन्तब्य राख्दै पार्टीले नेताभन्दा नीतिलाईं जोड दिनुपर्ने सुझाए । उनले थपे– ‘समाजवादी विचारका नेताहरूले सिद्धान्त मात्र नभई कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’

जुनसुकै संगठन पहिला सानोबाट सुरु हुन्छ, पछि ठुलो हुदै जान्छ तर विचार चाहि सही हुनुपर्छ, केन्द्रीय सदस्य एवं ३ नं प्रदेशका अध्यक्ष लालवहादुर तामाङले भने । 

केन्द्रीय सदस्यहरू ३ नं प्रदेशका उपाध्यक्ष न्हुच्छेलाल महर्जन, मुख्यसचिव तारासिंह विश्वकर्मा, ताम्सालिङ समितिका अध्यक्ष कृष्णकुमार घलान, नेता केशव दाहाल, केन्द्रीय लेखा परिक्षण समिति सदस्य चञ्चला पराजुली लगायतका नेताहरूले शुभकामना दिए ।

प्रतिकृया दिनुहोस्

छाया सरकारमा कसलाई कुन मन्त्रालय ?

img

प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति ...

इतिहासलाई न्याय नगरेको : डा. लोहनी

img

सनातन युवा मञ्च नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा राप्रपा (संयुक्त) का अध्यक्ष डा. ...

स्वामित्व कायम हुन्छ : मन्त्री अर्याल

img

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमिसुधारसम्बन्धी कानून परिमार्जन ...

सरकार निरंकुश बन्दै गएको छ : नेता केसी

img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार निरंकुश बन्दै गएको आरोप लगाएका ...

समाजमा पुनः डा.केसी

img

 नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अधिवेशन शनिबार  सम्पन्न भएको छ । ...

समाधानका लागी एकिकृत कानुन : मन्त्री अर्याल

img

भुमि सम्बन्धी समस्या समाधान गर्नका लागि एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि ...

पत्रपत्रिका

सबै