डाजाङको वृत्तचित्र प्रदर्शन 

| काठमाडाैं

तामाङ डाजाङले ह्रिस्यांगु सेरोफेरोमा साहित्यिक यात्रालाई समेटेर खिचिएको जानकारीमुलक भिडियो एक कार्यकमबीच प्रदर्शन गरेको छ । 

शनिबार डाजाङले काठमाडौंमा उक्त भिडियो प्रदर्शनसँगै १८४ औं नियमित साहित्यिक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमा मुक्तान थेबा, राजकुमार तामाङ, रचना तामाङ, ङेमा तामाङ लागायत साहित्यकारहरुले रचना प्रस्तुत गरेका थिए ।

तामाङ साहित्यिक यात्रा २०७५ को यात्रामा सिन्धुपाल्चोकको ह्रिस्यांगु वरपरका दृश्य र यात्रामा गएका तामाङ कविहरुले वाचन गरेका रचनाहरुलाई समेटिएकोे छ । 

माघ १० र ११ को यात्रामा तामाङ साहित्यकार, पत्रकार, कलाकार लगायत २ दर्जन बढी ह्रिस्यांगु पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

पत्रपत्रिका

सबै