सुनकोसी माविका कक्षामा एक्ला विद्यार्थी

| सिन्धुली 

फिक्कल गाउँपालिका ४ खाङसाङस्थित सुनकोसी माविको कक्षा ९ मा अध्ययनरत पसाङ तामाङलाई घरमै बसेर बढेको जस्तो अनुभव हुन्छ ।

ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्रा हुन् । उनलाई अध्यापन गराउन शिक्षक सहेन्द्र यादव पुरापुर खटिन्छन् । छात्रा अञ्जना श्रेष्ठले पनि ऐच्छिक विषय गणित रोजेकी छन् । तामाङ सबै दिन उपस्थित हुन्छन् तर श्रेष्ठको उपस्थिति त्यति बाक्लो हुँदैन् ।

विद्यालय प्रांगणमा अध्यापन गराइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जनि जनाले जुन विषय रोज्यो त्यसमा पूरा समय दिएर पढाउनु पर्ने बताए । ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा होइन, चौरमा राखेर पढाउँछनु । त्यसो त विद्यार्थी संख्या नै कक्षा ९ मा १८ जना रहेको । विद्यार्थी कम भएर एक्लो पढ्न पाउँदा तामाङ भने दंग छन् । यो कान्तिपुरमा छन् ।

प्रतिकृया दिनुहोस्

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

img

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका ...

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

img

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा ...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

img

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय ...

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

img

महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी ...

व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज

img

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ...

ओलीको बोलीले हंगामा

img

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ ...

पत्रपत्रिका

सबै