मैच्याङ फकाउदै खेम (भिडियो)

| काठमाडाैं

खेम मोक्तानको के सारो जाडो... गीतको भिडियो हालै सार्वजनिक भएको छ । गीतमा शब्द संगीत मोक्तान र संगीत संयोजन दिपेश प्रधानले गरेका छन् भने सञ्जीव वाइबाले संगीत भरेका हुन् । 

मोक्तानको स्वर र अभिनयमा सुष्मा मोक्तानले साथ दिएका छन् । दुई जनाको मायाप्रीति प्रतिविम्बित देखिन्छ । साथै दोलखाली मोक्तानले आफ्नो गाउँको परिचयसमेत दिएको छ । 

भिडियोमा खेमकै निर्देशन छ भने रोशन फ्युबाले छायांकन र सम्पादन गरेका हुन् । दोलखाको कालिञ्चोक, खरिढुङ्गा लगायतका दृश्यहरू क्यामरामा अटाएका छन् ।

गायक मोक्तानले ३ दर्जनभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् भने गायनमा यो उनको पहिलो पटक हो ।

 

प्रतिकृया दिनुहोस्

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

img

नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले केशब भट्टराईलाई नियुक्त गरेको छ । ...

दाह्री ग्याङको होली

img

दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली मनाएको छ । विगतमा समेत ...

तेस्रो चलचित्र महोत्सव हुने 

img

तामाङ चलचित्र संघले तेस्रो चलचित्र महोत्सव मनाउने भएको छ । मंगलबार काठमाडौंमा ...

चर्चा बटुल्दै लक्ष्मी तामाङ

img

नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका ...

मोडल परी तामाङ पक्राउ

img

सामाजिक मर्यादामा खलल पुर्याएका भन्दै मोडल परी तामाङलाई प्रहरी पक्राउ गरेको छ ...

सिरानचोके चेली सार्वजनिक (भिडियो सहित) 

img

नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीक गीत सार्वजनिक भएको ...

पत्रपत्रिका

सबै