सौर्य एयरलाइन्स फेरी संचालनमा

| काठमाडौं

चार वर्षअघि संचालनमा आएको सौर्य एयरलाइन्स आर्थिक अभावका कारण बन्द हुन पुगेको थियो । अहिले पुरानो संचालकसँग नयाँ टिम मिसिएपछि संचालनको टुङ्गो लागेको हो । यस एयरलाई भारतीय कुबेर ग्रुपले नेपाली साझेदारसँगको साझेदारीमा पूर्ण स्वामित्व किनेको छ । 
स्वामित्व परिवर्तनसँगै सौर्य एयरलाइन्सले नियमित उडान फागुन २४ गतेदेखि सुरु गर्ने जनाएको छ । जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो । अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौती गर्दै आएको थियो ।
अब यस कम्पनीले एटिआर पनि  ल्याउने भएको छ । कम्पनीका अनुसार छ महिनाभित्र दुईवटा एटिआर ७२ सिरिजका २ जहाज ल्याउने भएको छ ।

प्रतिकृया दिनुहोस्

सोमबार नेपाल र जापानबीच श्रम साझेदारी हुने

img

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार नेपाल र जापानबीच ...

यात्रुको सुन चोर्ने ट्याक्सी चालक पक्राउ

img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा ट्याक्सी चालकलाई ...

सिभिल सहकारी डुब्ने खतरामा, एकै व्यक्तिलाई ७ अर्बभन्दा माथि ऋण प्रवाह

img

काठमाडौंको सोल्ठीमोडमा रहेको सिभिल सेभिङ एण्ड कोअपरेटिभ डुब्ने खतरामा देखिएको छ । ...

अप्रिलबाट जापानमा नेपाली कामदार लैजाने

img

अब छिट्टै नेपालीले कामको लागि जापान जान पाउनेभएको छ । नेपाल र ...

कोरिया लाने कामदारको कोटा बढ्यो

img

कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि बढाएको छ ...

मुक्तिनाथ बैंकले खोल्यो नयाँ शाखा

img

भक्तपुरको ठिमी र काभ्रेको बनेपामा मुक्तिनाथ विकास बैंकले नयाँ शाखा खोलेको छ ...

पत्रपत्रिका

सबै