कृषकलाई विउ वितरण

| रसुवा

कृषिलाई बढावा दिन मकै खेती गरिरहेका नौकुण्ड गाउँपालिकाका ४ वडालाई मकैको विउ वितरण गरिएको छ । 

नौकुण्ड गाउँपालिका कृषि शाखाले गाउँपालिकाको ४ वटा वडाका कृषकलाई १४ सय केजी मकै अरुण र रामपुर कम्पोजित जातको विउ वितरण गरेको हो । 

शाखा प्रमुख शम्भुप्रसाद राईका अनुसार कृषकले ५० प्रतिशत अनुदानमा विउ वितरण गरी प्रत्येक वर्ष विउ परिवर्तन हुँदा उत्पादन बढ्ने र कीरा कम लाग्ने बताए । ७५ प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन वितरण गरिएको छ भने यो वर्ष मात्रै १२ वटा मकै छोडाउने मेसिन वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

कैलाशको लागि नाका बन्यो रसुवागढी

img

कैलाश मानसरोवर जान छोटो दूरीको लागि हिजोआज रसुवागढी हुदै जाने बाटो बढी ...

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

पत्रपत्रिका

सबै