पागल युवा

| कविता

एउटा पागल युवा छ
तिमीलाई धेरै मन पराउँछ 
तिमीलाई धेरै प्रेम गर्छ
र हरक्षण खेलिरहन्छ 
तिम्रा भावनासित
तिम्रा सम्वेदनासित

जो नजिक छ आस्थासित
जो उभिन्छ मायासित, भावनासित
ऊ दौडन्छ कल्पनासित
ऊ सुत्छ हरेक रात नयाँ(नयाँ सपनासित
ऊ खेल्छ अश्मितासित

ओ ! कविता 
र पनि तिमीलाई 
’म तिम्रै हुँ’ भन्छ 
चिन्छ्यौ त्यो पागल ?

जसको निधारको केन्द्रमा
जन्मिदै गहिरो खत छ 
यही निधारको खाल्डो पुर्न 
सक्दो जोड गरिरहेछ !

प्रतिकृया दिनुहोस्

तामाङ डाजाङद्धारा ३ पुरस्कृत, ६ सम्मानित 

img

साहित्यिक संस्था तामाङ डाजाङले शनिबार १८ औ वर्ष प्रवेशको उपलक्ष्यमा तीन जनालाई ...

बताऊ 

बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ या, नग्नता उसको एकमात्र पहिरन हो ? रूखहरू किन लुकाउँछन् जराको कान्ति ? कसले सुन्छ होला चोरीको गाडीका पछुतोहरू ? झरीमा उभिएको रेलभन्दा उदास अर्काे के होला यो दुनियाँमा ? अनुवादः बिनोदबिक्रम केसी   ...

सर्दुको फूल...

img

उसले आत्महत्या गरेछ । हिजो राती । निकै धेरै साहस जुटाएर उन्यो होला घाँटीमा ...

हाइकु

१. मर्ने पालो छ लथपल भएर मुख बाउँदै !   २. दानव युग दास्त्रदाह्रा निकाल्छ धम्किधमका !   ३. अणुबमझैँ नयाँ मान्छे विस्फोट मस्तनिद्रामा !   ४. हातले रोप्छ मानव कल्पवृक्ष शिवको छाती !   ५. निचोरिएर छाद्न थाल्छ मान्छेले तिलक टाँस्दै !   ५. लोप्पा ख्वाउँदै बूट प्रहार गर्छ खम्बाहरुले  ...

सरकारको आँखा 

देशमा कलकारखाना उद्योग केही पनि थिएन । उ बिहान बेलुकी मुख जोर्न साहुको भारी बोक्ने काम गथ्र्यो । सडकसँगै गाडी आएपछि त्यो काम पनि खोसियो ।  उ बेरोजगारी बन्यो । सबै ...

 आगोको लप्का विमोचन

img

साहित्यकार श्रीराम श्रेष्ठद्धारा लिखित आगोको लप्का हाइकु संग्रह शनिवार विदुरमा एक समाराेह बीच विमोचन गरिएको ...

पत्रपत्रिका

सबै