अवार्डमा पछि परे पारस खड्का

| काठमाडौं

वर्ष क्रिकेटरको अवार्डमा कप्तान पारसलाई क्रिकेटर सन्दीप लामिछानेले उछिनेका छन् ।

क्रिकेट खेलाडी संघ (सिप्यान) ले दिएको एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड सन्दीपले पाएका हुन् । यसैगरी महिलातर्फ सीता राना मगर वर्षकै उत्कृष्ट महिला क्रिकेटर बनेका छन् ।अवार्ड विजयसँगै सन्दीपले एक लाख बत्तीस हजार रुपैयाँ र सीताले छैसठी हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

अवार्डका लागि यसवर्ष कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीको पनि चर्चा चलेको थियो । यसैगरी महलिातर्फ कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्माको चर्चा थियो ।

 
 

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

पत्रपत्रिका

सबै