जन्मदिनमा मनोरोगीलाई खाना खुवाए

| काठमाडौं

नायिका उषा खनालले आफ्नो जन्मदिनमा मनोरोगीहरूलाई खाना खुवाइएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई खाना खुवाउनुका हुन् ।

जन्मदिनको केक त्यही काट्दै उनले त्यहाँ रहेका ३५/४० जना मनोरोगी र बालबालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ ।

९ बर्षदेखी सञ्चालनमा आएको नेपाल स्नेही काखमा सबैको स्यार सुसार र औषधी उपचार संस्थाले नै गर्दै आएको छ । आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफुले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधी उपचार गर्दै आएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताइन् ।

प्रतिकृया दिनुहोस्

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

खुलेर भन्न नसक्ने बारे सचेतना

img

महिला प्रजनन तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सचेतना बिहीबारबाट सुरु भएको छ । सर्लाहीको ...

प्रशासनको निशुल्क स्वास्थ्य सेवा

img

जिल्ला प्रशासन कार्यालय रसुवाले सेवाग्राहीलाई निशुल्क स्वास्थ्य सेवा पनि दिदै आइरहेको छ ...

तीन हजारको उपचार

img

सामुदायिक आँखा केन्द्रले एक बर्षमा ३ हजार ७ सय ३३ जनाको आँखा ...

पत्रपत्रिका

सबै