मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस

संसार भरि नारी दिवस मनाई रहँदा कति नारीहरु बिवस्तमा बचिरहेको पनि छ । दिन प्रतिदिन नारी हत्या हिंसा बढदै छन, फक्रेर फुल्न नपाई अाेईलिएर झर्नु परेकाे समाचार सुन्दै आइरहेको छ । पराईकाे त कुरै छाेडाै अाफ्नैबाट असुरक्षित हुँदै छ । जन्मेर संसार कस्ताे छ भनी बुझ्न नपाई अाफ्नै घर दैलाेबाट बलत्कारकाे सिकार बन्दै छ नारी । मनाव सृष्टिको प्रतिक नारीलार्इ अफ्नैबाट अस्मित लुटिएकोको घटनाहरु सुनिएकै छ । प्रकृतिको सुन्दर रचना नारीलाई सबैले कुल्चिने प्रयास गर्दै छन् ।

संसारसंगै सृष्टि भयो, संसारमा सबैलाई जन्म दिने अामा नारी अाफ्नाे दुख पीडा लुकाएर हाँस्न सिकाउने । नारीले हरेककाे जीवन सरल अनि सफल बनाउने पनि यिनै नारी संसारकाे सर्वश्रेष्ठ प्राणी मानव जीवनकाे अभिन्न अंग हो । नारी जाे संसारमा मानव जीवन अन्तकालसम्म बचाई राख्न नारीकाे महत्त्वपूर्ण भुमिका हुन्छ । आधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमुत्र खुइन्छ, जंगली सामाजिक संरचनाका छविहरु तब देखिन्छ जब एउटी नारी महिला निरीह कुटिन्छ, पिटिन्छ, अपमानित हुन्छिन् ।

समाजबाट नारी प्रति हुने हिंसा निर्मुल पाराै सबै मिलि हातेमालो गराैं । नारीको अपमान होइन सम्मान गरौं  । संसार भरि छरिएर रहेका सम्पूर्ण नारी हरुलाई अन्तराष्ट्रिय नारी दिवसको हार्दिक मंगलमय शुभकामना ।

नानू गोम्जा साइप्रस घेदुङका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै