अनुदानमा स्याउ र ओखरको विरुवा

| रसुवा

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको कृषि शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा स्याउ र ओखरको बिरुवा वितरण गरेको छ ।

गाउँपालिकालाई फलफुल खेतीमा आत्मानिर्भर बनाउने उद्देश्यले सबै वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको कृषि शाखा नायव प्राविधिक सहायक पूजा ब्लोनले बताइन् ।

१ सयदेखि १ हजार रुपैयाँसम्म पर्ने २ हजार ९ सय ओखर र २ हजार स्याउको विरुवा कृषकलाई उपलब्ध गराइएको ब्लोन जानकारी दिइन् । 

प्रतिकृया दिनुहोस्

सोमबार नेपाल र जापानबीच श्रम साझेदारी हुने

img

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार नेपाल र जापानबीच ...

यात्रुको सुन चोर्ने ट्याक्सी चालक पक्राउ

img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा ट्याक्सी चालकलाई ...

सिभिल सहकारी डुब्ने खतरामा, एकै व्यक्तिलाई ७ अर्बभन्दा माथि ऋण प्रवाह

img

काठमाडौंको सोल्ठीमोडमा रहेको सिभिल सेभिङ एण्ड कोअपरेटिभ डुब्ने खतरामा देखिएको छ । ...

अप्रिलबाट जापानमा नेपाली कामदार लैजाने

img

अब छिट्टै नेपालीले कामको लागि जापान जान पाउनेभएको छ । नेपाल र ...

कोरिया लाने कामदारको कोटा बढ्यो

img

कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि बढाएको छ ...

मुक्तिनाथ बैंकले खोल्यो नयाँ शाखा

img

भक्तपुरको ठिमी र काभ्रेको बनेपामा मुक्तिनाथ विकास बैंकले नयाँ शाखा खोलेको छ ...

पत्रपत्रिका

सबै