मन्त्री अधिकारीसहित सबैलाई श्रदाञ्जली (फोटोफिचर)

| काठमाडाैं

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रदाञ्जलीका लागि टुँडिखेल राखिएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलमा पुगेर स्वर्गीय पर्यटनमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा र नेकपाका अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका छन् ।

टुँडिखेलमा उपराष्ट्रपति, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायतले उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

श्रदाञ्जलीका लागि आफन्तहरु भावविह्वल अवस्था त्यहाँ पुगेका थिए । 

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।


 

प्रतिकृया दिनुहोस्

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

साकुरासँग मनका कुरा (फोटोफिचर)

img

मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन ...

पत्रपत्रिका

सबै