सहकारी उद्घाटन

| इलाम

समृद्धमाई कृषि सहकारी संस्था लिमिटेडको गत फागुन १३ गते नेकपा वरिष्ठ नेता झलनाथ खनालले इलाममा उद्घाटन गरेका छन् । 

माई नगरपालिका-४ स्थित शुक्रबारे बजारमा कार्यालय रहेको सहकारीको कार्यक्षेत्र वडा नम्बर २,४ र ५  छन् ।

कार्यक्रमका प्रदेश सांसद धिरेन्द्र शर्मा, मेयर दिपक थेवे, उपमेयर बिष्णुमाया आचार्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

अध्यक्ष बालकृष्ण मगरको अध्यक्षतामा लेखा संयोजक एलबि तामाङले स्वागत गरे भने सचिव नेत्र भट्टराईले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सोमबार नेपाल र जापानबीच श्रम साझेदारी हुने

img

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका अनुसार नेपाल र जापानबीच ...

यात्रुको सुन चोर्ने ट्याक्सी चालक पक्राउ

img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको साथबाट सुनको गरगहना चोरी गरेको आरोपमा ट्याक्सी चालकलाई ...

सिभिल सहकारी डुब्ने खतरामा, एकै व्यक्तिलाई ७ अर्बभन्दा माथि ऋण प्रवाह

img

काठमाडौंको सोल्ठीमोडमा रहेको सिभिल सेभिङ एण्ड कोअपरेटिभ डुब्ने खतरामा देखिएको छ । ...

अप्रिलबाट जापानमा नेपाली कामदार लैजाने

img

अब छिट्टै नेपालीले कामको लागि जापान जान पाउनेभएको छ । नेपाल र ...

कोरिया लाने कामदारको कोटा बढ्यो

img

कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि बढाएको छ ...

मुक्तिनाथ बैंकले खोल्यो नयाँ शाखा

img

भक्तपुरको ठिमी र काभ्रेको बनेपामा मुक्तिनाथ विकास बैंकले नयाँ शाखा खोलेको छ ...

पत्रपत्रिका

सबै