दुबै मृगौला फेल कुमारी तामाङ आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या

भक्तपुर । काभ्रे मेच्छे गापालुघाटका दुबै मृगौला फेल भएका कुमारी तामाङको घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ । उपचारको लागि १४ लाख भन्दामाथि लाग्ने भएपछि घर परिवारको आर्थिक अवस्था बलियो नहुँँदा उपचारमा समस्या भएको परिवारिक स्रोतले जनाएका छन् । ४० बर्षीया तामाङ उपचारको लागि मानव प्रत्यारोपन केन्द्र भक्तपुरमा राखिएको छ ।  

‘सेवा नै धर्म हो’ भन्दै उपचारको लागि सहयोग रकम जुटाउन तामाङ साहित्यिक संस्था नाङसाल क्लब नेपालले ‘कुमारी तामाङ बचाउ अभियान’ सुरु गरेको छ । तामाङ बचाउनका लागि विभिन्न देश विदेशमा रहनुहुने ब्यक्ति, संघसंस्थाहरुलाई आर्थिक सहयोगको लागि अपिल गरेका छन् । आर्थिकको अभावले उपचारमा कुनै समस्या नपरोस भन्दै आफ्नो संस्थाले अभियान चलाएको संस्थाका अध्यक्ष दिर्गसिंह तामाङले जानकारी दिए ।

बचाउ अभियानमा संस्थाका यी पदाधिकारीहरुसँग सम्पर्क र जानकारी लिई सहयोग गर्न सक्ने बताए ।

दिर्गसिंह तामाङ–९८५१०५३०३३, मिक्साङ वाइबा तामाङ–९८०८६२०६५८, डुप्साङ तामाङ–९८४११७४५५६, रत्नकुमार दोङ–९८४११३६८६५,  राम बि लामा–९८४१०३५५७५, मिथिला स्याङ्तान–९८४००२४८१८, छत्र बहादुर तामाङ–९८४९३३७९६० र बिरामी कुमारी तामाङ–९८४१८१८१५१ ।

सहयोग गर्न इच्छुक महानुभावहरुले नाङसाल क्लब नेपालको निम्न खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकः ग्लोबल आईएमई बैंक, नामः नाङसाल क्लब नेपाल, एकाउण्ट नं. २५०१०१००००३६९ ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै