दुई मुक्तक

| गजल/हाइकु...

खोई को हो, मेरी पत्नीलाई सधैं फोन गछॅ त्यो मान्छे
बाध्य छे ऊ, शृगार पटार गरेर लगत्तै बाहिर जान्छे 
सोध्न सक्तीन म अपाहिज, उसैको भरमा बाँचेको छु
आधा रातमा फकॅकी उसले, मुड्कीले आफ्नै छातीमा बेस्सरी हान्छे ।
°°°°
जाँदैन गोष्ठीतिर ऊ मसँग, कविता बौलाहाको भाषण भन्छ
करकापले गईहाले, टाउको दुख्यो भनी औषधी खान्छ
ठिक विपरित छ जस्तो हाम्रो लिङ्ग,उस्तै दिनचयाॅ
मलाई पुस्तकालयमा छाडेर आफू,क्यासिनोतिर जान्छ ।।

प्रतिकृया दिनुहोस्

काठमाडौं

img

हिजो क्रान्तिमा लेखिएका नाराहरू जिउँदै छन् ! काठमाडौंको एउटा अनुहारलाई मैले सोधें  सत्ताको टाङमुनि ...

शब्द रहरमा पोखिए जसराज किराँती 

img

बडो रोचक ढङ्गले पोखिँदै थिए जसराज किराँती, काठमाडौंको दीपज्योति हाईस्कुलमा शब्द रहर ...

पागल युवा

एउटा पागल युवा छ तिमीलाई धेरै मन पराउँछ  तिमीलाई धेरै प्रेम गर्छ र हरक्षण खेलिरहन्छ  तिम्रा भावनासित तिम्रा सम्वेदनासित जो नजिक छ आस्थासित जो उभिन्छ मायासित, भावनासित ऊ दौडन्छ कल्पनासित ऊ सुत्छ हरेक रात नयाँ(नयाँ सपनासित ऊ खेल्छ अश्मितासित ओ ! ...

तीन मुक्तक

१ डिग्री, योग्यता यो मान्छेको, काम लागेन भन्छन् । इमानको गाडी चढेकोले, ठाउँमा पुगेन भन्छन् । हुन पनि दौंतरीहरु, झण्डावाल  गाडी चढ्छन् । समय सँगसँगै यो मान्छेले मात्र, हिंड्न जानेन भन्छन् ।। २ गम्भीर दुर्घटनाको पछाडी, ...

चरित्र

यो घरको सासु बुहारीबीच असाध्यै मिल्ति थियो । गाउँघरमा सासु बुहारीको नमूनायोग्य उदाहरण दिनुपर्दा उनीहरुकै नाम अग्रपंक्तिमा हुन्थ्यो । सासु भन्ने गर्थिन्– ‘यो बुहारी असाध्यै असल छिन् । त्यति मात्र ...

बाटो

img

मन्त्रीहरुको चिप्लो गाडी दिनकै सरर गुड्ने हामी जनता चाहिँ घन्टौंसम्म बस कुर्नु पर्ने जताततै ...

पत्रपत्रिका

सबै