अक्षयकोषमा ९४ लाख

| खैरहनी

खैरहनी माध्यमिक विद्यालयको जन्मोत्सव तथा छात्रवृित्त अक्षयकोषमा ९४ लाख रकम जम्मा भएको छ । 

यसै वर्षभित्र १ करोड पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको कोषमा दैनिक रुपमा सहयोग आउने क्रम बढिरहेको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिए । 

शुक्रबार पनि खैरहनी ८ का राजेश श्रेष्ठले जन्मदिन र विवाह वर्षगाँठमा १ हजार ५, राप्ति नगरपालिका ८ खुरखुरेका स्वर्णिम सेढाईले १ हजार ५ सय ९५ र खैरहनी ४ का मनोजमान श्रेष्ठले २ हजार २ सय २२ रुपैयाँ जन्मदिनमा कोषमा जम्मा गरे । 

संयोजक गजुरेल हाल अष्ट्रेलियामा छन् । उनले त्यहीबाट १ करोड पुर्याउने अभियान चलाएका छन् । अक्षयकोषमा जन्मदिन, विवाह, व्रतवन्ध, नयाँ कामको थालनी, व्यवसाय सुरुवात लगायतको अवसर पारेर देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्दै आएका छन् । 

२०६७ मा स्थापित कोषबाट खैरहनी माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिदै आएको छ ।

प्रतिकृया दिनुहोस्

कैलाशको लागि नाका बन्यो रसुवागढी

img

कैलाश मानसरोवर जान छोटो दूरीको लागि हिजोआज रसुवागढी हुदै जाने बाटो बढी ...

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

पत्रपत्रिका

सबै