चार्जिङ सेन्टर स्थापना

| रसुवा

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज गर्ने चार्ज बक्स फागुन ५ गतेबाट स्थापना गरी सेवा प्रवाह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाहरुमा शान्ति सुरक्षा तथा सुव्यवस्था सम्बन्धि कार्य, स्थानीय प्रशासन सम्बन्धि कार्य, राहदानी सम्बन्धि कार्य, नागरिकता, विपद व्यवस्थापन सम्बन्धि, अर्धन्यायिक कार्य, बजार अनुगमन, उपभोक्ता हित, अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धि कार्य र विविध कार्यहरु भइरहेको बताए । यस कार्यमा आउने सेवाग्राहीका लागि चार्ज बक्सले सहयोग पुग्ने उनले बताए ।

प्रजिअ पौडेलले दिएको जानकारी अनुसार कार्यालयबाट स्वास्थ्य सुविधासहितको सार्वजनिक सेवा, हटलाइन सेवा, सेवाग्राहीहरुका लागि फ्रि वाइफाइ, शुद्ध खानेपानी चियाको सुविधा, स्तनपान कक्ष, सुविधायुक्त प्रतिक्षालय पाँच वटा गाउँपालिकको पहिचानसहितको स्तम्भ निर्माण भइरहेको छ ।  कार्यालयका गतिविधिहरु वेभसाइड, फेसबुक पेज, ट्वीटर, एसएमएसमार्फत नियमित रुपमा अद्यावधिक गरिरहेको सिसि क्यामरा जडान, सबै सरकारी कार्यालयहरुमा अग्नि नियन्त्रक यन्त्र जडान, हेल्प डेक्ट र चार्ज बक्स स्थापना लगायत थुप्रै कामहरु कार्यान्वयन भएको बताए ।

प्रतिकृया दिनुहोस्

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

कलर ओएस ६ सार्वजनिक

img

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

इसेवा दशौं वर्षमा

img

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश ...

पत्रपत्रिका

सबै