चालक र सहचालकलाई चेकजाँच

| रसुवा

राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले  ट्राफिक प्रहरी कार्यालयले कालिकास्थानमा ६२ जना चालक र सहचालकको आँखा तथा रक्तसंचार जाँच गरेको छ।

ट्राफिक प्रहरीको आयोजनामा सामुदायिक आँखाकेन्द्रको प्राविधिक सहयोगमा नेपाल रेडक्रसको व्यवस्थापनमा पासाङ ल्हमु राजमार्ग गुड्ने सानाठूला सवारीसाधनका ६२ जना चलाक र सहचालकको आँखा तथा स्वास्थ्य परिक्षण लगायत रगत जाँच गरिएको हो ।

ट्राफिक प्रहरी निर्देशनालय ३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनको निर्देशनमा चालक र सहचालकको चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काले बताए ।

ट्राफिक प्रहरी इन्चार्ज खड्काका अनुसार ६२ जनामा १२ जनाको आँखा कमजोर भइ चस्मा लगाउनु पर्ने र ३ जना प्रेसरको रोगी देखिएको र उनीहरूलाई जाँच गर्न रिफर गरिएको छ ।

त्यसैगरी प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिकास्थानमा ६२ जना धुन्चेमा ५२ जनाको चेकजाँच गरिएको थियोे । आँखाको जाँच र रक्तचाप परिक्षण गर्न र औषधि वितरण कार्यमा कालिका मेडिकल काे सहयाेगि भुमिका निभाएकाे थियाे भने जिल्ला सामुदायिक आँखा केन्द्र रसुवाले औषधि बितरण लगायत चेक जाँच गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्

यातायात कार्यालय अध्ययन गर्न कार्यदल

img

सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको ...

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

पत्रपत्रिका

सबै