भारतीको ६८ औं वार्षिकोत्सब

| धनकुटा

पाख्रिबास नगरपालिका वडा नम्वर १० स्थित श्री भारती माध्यमिक विधालयकाे २५ औं अभिभावक दिवस तथा ६८ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र समालकाे अध्यक्षतामा प्रदेश सांसद निरन राई काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

प्रमुख अतिथि राईले सम्बाेधन गर्दै विद्यालयको भाैतिक संरचना स्तरोन्नति र खेलमैदान निर्माण लगायतका आवश्यकीय सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

यसैगरी उपप्रमुख देबकला तिम्सिना,वडानम्वर ९,वडाध्यक्ष चन्द्रलाल तामाङ,वडा नम्वर १० का वडाध्यक्ष हरी खत्री लगायतले सबै लागिपरेमा मात्रै गुणस्तरीय शिक्षामा विकास गर्न सकिने बताए । अभिभावकहरूका लागि म्यूजिकल चियर खेल खेलाईएकाे थियोे ।

विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । प्रधानाध्यापक विष्णु धमलाले स्वागतसहित विद्यालय आयव्यय पनि प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

यातायात कार्यालय अध्ययन गर्न कार्यदल

img

सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको ...

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

पत्रपत्रिका

सबै