लागुऔषध सहित दुई युवक पक्राउ

| सिरहा

प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष सिलवाल रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरीबेस खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसपार्कबाट दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपि माधव राज खरेलले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट फेनारगन–९ एम्पुल, डाईजिल्याब नौ एम्पुल र नुफिन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

यातायात कार्यालय अध्ययन गर्न कार्यदल

img

सरकारले प्रदेशका यातायात कार्यालयहरुलाई व्यबस्थित बनाउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरिएको ...

बिर्ता प्रथाले किसान समस्यामै

img

रसुवाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकाका किसान बिर्ता प्रथा उन्मुलनको ६ दशकमा ...

एक नम्बर प्रदेशमा बहुभाषिक सङ्गीत महोत्सव हुने

img

एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । ...

गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना

img

गुरु रिन्पोछे ट्रस नेपालले अनुमानित ७ करोडको लगानीमा लालबन्दी नगरपालिका ११ बाहुनीमा ...

गोसाईकुण्ड केबुलकार निमार्णका लागि ५० दिन भित्रै स्वीकृत हुने

img

वन्यजन्तु तथा पालिका भ्रमण वर्ष २०१९ को भ्रमण वर्षले पर्यटन को आगमनमा ...

प्रदेश ३ ले एक करोड सहयोग

img

३ नम्बर प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ...

पत्रपत्रिका

सबै