को को परे बढुवामा ?

| काठमाडौं

नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयपछि एसएसपी पदमा बढुवा गरेको छ । प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ भने २६ जना डिएसपीलाई एसपीमा बढुवा गरेको हो ।

नेपाल प्रहरीको बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार निम्न प्रहरीहरु बढुवा भएका हुन् । यसरी बढुवा हुनेमा सन्दीप भण्डारी, टेकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा.गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त बहादुर कुँवर र भीम ढकाल रहेका छन्।

त्यसैगरी प्रहरीको एसपी पदमा पनि डिएसपीबाट एसपी पदको बढुवा निकालेको छ। २६ डिएसपी एसपी पदमा बढुवा भएका छन्। शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा निम्न प्रहरी अधिकारीले एसपी पदमा बढुवा पाएका छन्।

यसरी बढुवा पाउनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाई,डा. मेखबहादुर खत्री,बिनोद सिलवाल, भीमबहादुर दाहाल,रमेश थापा, प्रकाश रानाभाट,बिमलराज कँडेल, कमल थापा,जनार्दन जि.सी.,कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपमशमशेर ज.ब.रा., श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, हेमकुमार थापा, अजय के.सी., नवराज अधिकारी र बीरबहादुर बुढा मगर रहेका छन्।

एसएसपी बढुवा:

एसपीमा बढुवा:

 

प्रतिकृया दिनुहोस्

भूकम्पको धक्का, नौबिसे केन्द्र

img

काठमाडौं उपत्यकामा लगायतका स्थानमा बिहानै भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का ...

रसुवामा सुन वरामद

img

  उत्तरी नाका रसुवागढी वाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएकाे सात केजी ...

साना लगानीका संचारमाध्यमले गरे पन्ध्र बुँदे घोषणापत्र जारी

img

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक एक दिने प्रदेशस्तरीय कार्यक्रम ...

प्रज्ञामा पुस्तक प्रदर्शनी  शुरू

img

नववर्ष तथा विश्व पुस्तक दिवसका अवसरमा आइतवारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु ...

भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव 

भन्सार छली गरी ल्याउँदै गरेको लाखौको मोवाईलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रविन परियारले साढे तीन लाख बराबरको मोबइल भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ...

बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क

img

काठमाडौको बौद्ध तेमाल जात्रामा पानी र जुस नि:शुल्क वितरण गरेको छ । ...

पत्रपत्रिका

सबै