शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउँछौँ — सांसद निरु पाल

| कञ्चनपुर

प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित गराउन नहुने बताएकी छिन ।

कञ्चनपुरको महाकाली बाल विद्यालय (सामुदायीक बोर्डिंग) माझगाउँमा शनिबार २७ औं वार्षिकोत्सवको अवसरमा सभापति पालले शिक्षा नागरिकका नैसर्गिक अधिकार भएको भन्दै वर्तमान सरकारले शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउने समेत बताइन ।

कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत चार वर्षिया प्रिया सुनारको शिशु कक्षा देखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क आफूले तिर्ने बताइन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य समेत रहेकी सभापति पालले उक्त विद्यालयको लागि पुस्तकालय निर्माण गर्ने जिम्मा समेत लिएकी छिन् । सरकारी सेवा वापत पाउने एक महिनाको रकम सोही विद्यालयमा पुस्तकालय निर्माणको लागि दिने घोषणा समेत गरिन् ।

विपन्न सुनार परिवारको बालिकाको अध्ययन गराउने जिम्मा लिर्दै सभापति पालले आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई लक्षित गर्दै सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने समेत जानकारी गराइन ।

प्रतिकृया दिनुहोस्

पत्रकारलाई धम्की

img

मिशन बोर्डर अन्तरगत सिराहाका पत्रकारहरुले सीमाक्षेत्रमा भइरहेको अवैध मालसामान ओसारपसारबारे समाचार सम्प्रेषण गरेपछि लक्ष्मीपुरपतारी ...

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पत्रपत्रिका

सबै