हिरो गोल्डकपमा नेपाल पराजित

| भारत
फोटो : गुगल

हिरो गोल्डकप महिला फुटबल प्रतियोगिताको खेलमा नेपालले पराजित भएको छ । शनिबार भएको खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिम म्यानमारसँग पराजीत भएको छ ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा म्यानमारसँग ३–०ले नेपाल पराजित भएको हो ।

खेलको ४४ औ मिनेटमा म्यानमारकी खिम मोई ओईले गरेकी गोलबाट नेपाल पछि परेको थियो । खेलको ५२ औ मिनेटमा दोस्रो गोल ब्यहोरेको नेपालले ७७ औ मिनेटमा तेस्रो गोल खाएका थिए ।

म्यानमारले खेलभर नेपालमाथि दबाब बनाएका थिए । खेलमा नेपाली गोलरक्षक एन्जिला तुम्बोप्पो सुब्वाले उत्कृष्ट बचाउ गरेकी थिइन् । पराजित भएका नेपाल अंक जोड्न असफल भएको छ । जितसँगै म्यानमारले तालिकामा ३ अंक जोडेको छ ।

साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले आयोजना गरेको प्रतियोगितामा भारतसँगै इरान,म्यानमार र नेपाल रहेका छन् । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

img

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको ...

पत्रपत्रिका

सबै