मोरङमा सोनाम ल्होछार

| मोरङ

देश बिदेशमा सप्ताहव्यापी ल्होछार उत्सव मनाउने क्रम जारी छ । यसै क्रममा मोरङमा पनि सोनाम ल्होछार मनाइएको छ ।

नेपाल तामाङ घेदुङ केराबारी गाउँपालिका कार्यसमितिको आयोजनामा माघ २५ गते सांस्कृतिक कार्यक्रमका साथै शुभकामना आदानप्रदानगरी ल्होछार मनाइएको हो ।

(फाग् ल्हो) सुंगुर/बदेल वर्ष स्वागत गर्न गरिएको कार्यक्रम तामाङ घेदुङ प्रदेश नम्बर १का अध्यक्ष मित्रसिंह योञ्जनको प्रमुख आतिथ्यमा भएका थिए । विषेश अतिथिमा गाउँपालिकाकी उपप्रमुख शान्ति लिम्बू रहेकी थिइन् ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि योञ्जनले शुभकामना मन्तव्यका क्रममा ल्होछार घरघरमा पुगेका बताए । उनले थपे- आगामी वर्ष केन्द्र सरकारले समेत छुट्टीको घोषण गरिसकेकाले स्थानीय सरकारसँग ३ दिन छुट्टीको मागगरी सप्ताहव्यपी रुपमा ल्होछार मनाउनु पर्छ ।

सोही कार्यक्रम तामाङ घेदुङ कराबारीका अध्यक्ष गोपाल योञ्जनको सभापति भएका थिए । नवगायिका अरुणा घिसिङको प्रस्तुतिले तातिएको कार्यक्रममा स्थानीय गायक,गायिका र पुष्प जनजागरण समूहका नृत्यले मनोरञ्जनमय बनाइएका थिए ।

प्रतिकृया दिनुहोस्

राजधानी गोदावरीमा उपयुक्तः प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका  छन् । ...

गोसाइकुण्डको दिर्घकालीन लैङ्गिक निति

img

गोसाइकुण्ड गाउँपालिकाले दीर्घकालीन निति अनुरुप लैङ्गिक समानतालाई जोड दिई काम अगाडि बढाइरहेको ...

महासंघमा पोखरेल

img

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार ...

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न 

img

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । २८५५ फाग ल्हो को अवसरमा ...

संघीयता स्थापित गर्न सफल : प्रदेश सरकार

img

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा संविधान कार्यान्वयन र संघीयता स्थापित गर्नमा सफल ...

पुर्वेली समाज चितवनले पुर्णता पायो

img

पुर्वेली समाज चितवनको सनिवार भरतपुरमा बसेको बैठकले कार्यसमतिलाई पुर्णता दिएको छ । ...

पत्रपत्रिका

सबै