एनसीसी अध्यक्ष अन्जु केसी सम्मानित

| दक्षिण कोरिया

कोरियामा रहेको सामाजिक संस्था रामेछाप सम्पर्क समितिले नेपाली सम्पर्क समिति (एनसीसी) का अध्यक्ष अन्जु केसीसहित चार जनालाई सम्मान गरेका छन् । समितिले आइतबार सौलमा चियापान तथा बिशेष भेटघाट र छलफल कार्यक्रममा सम्मान गरेको हो ।

प्रवासमा बसी सामाजिक संस्थामा लागिरहेर देश , समाज र समुदायप्रति सामाजिक तथा परोपकरी कार्य गरी साथ सहयोग रहेको उच्च कदर गर्दै एनसीसीका अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ शाखा कोरियाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर मोक्तान, पुरश्वतम गौतम र प्रदिप खड्कालाई सम्मान-पत्रले सम्मान गरेको थियो ।

कार्यक्रममा अतिथिहरु एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, ३ नम्बर प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष किशोर ब्लोन नियोग, समितिका निवर्तमान अध्यक्ष भिम खड्का, कोरियामा पिएचडी अध्ययन गर्दै गरेका रामेछापका जगदीश गौतम, नबिना कार्की, सन्तोष खड्कालगायतका उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

नेपाल मिस साईप्रसको उपाधि राणालाई

img

तेस्रो मिस नेपाल साईप्रसको उपाधि श्रुती राणाले हात पारेकी छिन् । राणाले ...

युएईमा ग्याल्पो ल्होसारको तयारी अन्तिम चरण

img

शेर्पा किदुग युएईको ल्होसार साँझ–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । ...

तामाङ प्रवासी युवा मञ्च गठन

img

नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसिया गठन भएको छ । आइतबार मलेसियाको ...

कलाकारहरू सम्मानित

img

नेपाल प्रवासी तामाङ समाज कतारद्वारा कलाकारहरुलाई सम्मान गरेको छ । हिमालय अन्तर्राष्ट्रिय ...

टोकियोमा सोनाम ल्होछार सम्पन्न

img

तामाङहरुको ल्होछार (नयाँ वर्ष) २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) यसवर्ष पनि ...

अष्ट्रेलियामा ल्होछार सम्पन्न

img

तामाङ सोसाइटी अफ एनएसडब्लूले सांस्कृतिक कार्यक्रमगरी सोनाम ल्होछार मनाइएको छ । सोसाइटीले अस्ट्रेलियाको ...

पत्रपत्रिका

सबै