पुर्जाकाे पहल

| रसुवा

जिल्ला भूमि अधिकार मञ्च रसुवाले बुधवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापपन पत्र बुझाएको छ । सुकुमबासी तथा अव्यवस्थित परिवारले लाल पुर्जा नपाए आन्दोलनमा उत्रिने मञ्चका पदाधिकारीहरुले बताएका छन् । 

प्रजिअ कृष्ण पौडेल मार्फतं प्रदेश ३का मुख्य मन्त्री समक्ष ज्ञापन पत्र पठाउन मञ्चले अनुरोध गरेका छन् ।

करिब एक हजार किसान परिवार विर्ता पीडित छन् । यसैगरी एक हजारभन्दा बढी परिवार भूकम्पका कारण विस्तापित भएका छन् ।
। २ सय ४५भन्दा बढी परिवार भूमिहिन रहेका छन् । 

जोतभोग गरिरहेको जग्गा विनासर्त लालपुर्जा नदिए आन्दोलनमा जाने चेतावनी दिदै मंगबार सांसद मोहन आचार्य र प्रदेश सदस्य शान्ति थिङको रोहबरमा ज्ञापन पत्र बुझाएका छन् । 

प्रजिअ पौडेलले जिल्लाबाट हुने समाधानका लागि आफूले पहल गर्ने र समन्वयकारी भूमिका निर्वाह गरिने बताएका छन् । 

प्रतिकृया दिनुहोस्

राजधानी गोदावरीमा उपयुक्तः प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका  छन् । ...

गोसाइकुण्डको दिर्घकालीन लैङ्गिक निति

img

गोसाइकुण्ड गाउँपालिकाले दीर्घकालीन निति अनुरुप लैङ्गिक समानतालाई जोड दिई काम अगाडि बढाइरहेको ...

महासंघमा पोखरेल

img

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार ...

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न 

img

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । २८५५ फाग ल्हो को अवसरमा ...

संघीयता स्थापित गर्न सफल : प्रदेश सरकार

img

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा संविधान कार्यान्वयन र संघीयता स्थापित गर्नमा सफल ...

पुर्वेली समाज चितवनले पुर्णता पायो

img

पुर्वेली समाज चितवनको सनिवार भरतपुरमा बसेको बैठकले कार्यसमतिलाई पुर्णता दिएको छ । ...

पत्रपत्रिका

सबै