भेनेजुएलाकाे राजनीतिक संकटले नेकपामा दुई धार

| काठमाडाैं

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट  मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि भनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् ।

दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए ।

दाहालले भने आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेका छन् । यो समाचार कान्तिपुरमा दुर्गा खनालले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

परिवारबाटै असुरक्षित, एक वर्षमा १२० जनाको हत्या

img

महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको ...

अदुवा - चिया सेवनले दिन्छ अचुक फाइदा

img

जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर ...

बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

img

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा ...

मन्त्रीले लिए दोहोरो सुविधाः रकम खल्तीमा, मन्त्रालयबाट तेल

img

कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा ...

पानीजहाज कार्यालयमा कर्मचारी छैनन्

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।  तर, त्यसअनुरुप नभएपछि उहाँको ...

सरकारले किन्याे पाँच वर्षमा १३ अर्बकाे फर्निचर सामान

img

हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन ...

पत्रपत्रिका

सबै