टुडिखेलमा साेनाम ल्होछार (फोटोफिचर)

| काठमाडाैं

२८५५ फाग् ल्हो, (सुंगुर वर्ष) को अवसरमा काठमाडौंस्थित टुँडिखेलमा ल्होछार सम्पन्न भएको छ । 

मंगलबार नेपाल तामाङ घेदुङको संयोजकत्वमा १०० भन्दा बढी तामाङ संघसंस्थाहरू सम्मिलित मूल आयोजक समिति गठन भई आयोजना गरिएको हो । 

रत्नपार्क, शान्ति बाटिकाबाट ताम्बा, लामा र बोन्बो झाँकी सहित हजारौको संख्यामा र्याली टुडिखेल पुगेका थिए । 

कार्यक्रमको समुद्घाटन, शुभकामना मन्तव्य, झाँकी प्रदर्शनी तथा तामाङ कलाकारहरुद्वारा आकर्षक तामाङ गीत, नृत्य र साहित्य प्रस्तुत गरिएका थिए । 

प्रतिकृया दिनुहोस्

बज्रयोगिनी मणिचुड महोत्सव सम्पन्न (फोटोफिचर/भिडियो)

img

चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ । २०७५ को ...

गुराँस फुलेपछि वनको लाली चढ्छ (फोटोफिचर)

img

वनपाखाको हरियालीमा लालीगुराँस फुलेपछि वनकोसमेत लाली चढ्छ । गुराँसेपाखाहरु हराभरासँगै हेर्न जानेहरुको ...

खादा प्रयोगमा प्रतिबन्ध लगाउने षड्यन्त्र बन्द गर (फोटोफिचर/भिडियो)

img

खादा प्रयोगमा प्रतिबन्धको विरोध जनाउदै २१ संस्थाले माइतीघरमा आइतबार प्रदर्शन गरेका छन् ...

फेसबुक होली (फोटोफिचर)

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । आफन्तजन, छरछिमेक, साथीभाई लगायत मिलेर ...

हारु डायरी

img

जाडो मौसम अन्त्य संगै अब फुलहरुको राजा अर्थात साकुराको सिजन आउँदै छ ...

मकवानपुरगढी दरबार (फोटोफिचर)

img

मकवानपुरगढी दरबार हैटौंडादेखि १६ कि.मि. पूर्व कान्तिपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मि. ...

पत्रपत्रिका

सबै