सरकारविरुद्ध रसुवामा कांग्रेसको प्रदर्शन 

| रसुवा

नेपाली कांग्रेसले सोमबार देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप रसुवामा विशाल प्रदर्शन गरिएको छ । 

केपी ओली सरकारले प्रतिपक्षलाई देख्न नचाहने र देशमा सुशासन कायम गर्न नसकेको लगायतका १६ वटा आरोप लगाउदै विरोध सभा गरेका हुन् । प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा सबैधानिक परिषदको बैठक राखी प्रकृया मिचेर नियुक्ति, शिक्षा विधेयक जवरजस्ती पास र निर्मला पन्तको दोषीलाई ढाकछोप लगायतका विषयवस्तुमा विरोध प्रदर्शन गरिएको नेविसंघ जिल्ला सचिव सुनिल पौडेलले बताए ।

विरोध सभामा प्रतिनिधि सभा सदस्य मोहन आचार्य, जिल्ला पार्टी सभापति पेम्बाछिरिङ तामाङ, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, सोही गापा वडा नं. ५का वडाध्यक्ष ईश्वर थापा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बुसाङ्बो घले लगायतले सभामा सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

पाँचथरमा पनि आज ६९ औं प्रजातन्त्र दिवस

img

६९ औं प्रजातन्त्र दिवस पाँचथरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ...

सम्झना र सम्मानमा प्रजातन्त्र दिवस : प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक ...

शाहीको आमसभा राजा अाउने घोषणा

दरबार निकट संघ, संस्थाहरु पछिल्लो समय बिभिन्न गतिविधिहरुमा सक्रिय हुन थालेका छन् । यसै क्रममा शनिबार शाही युवा शक्ति नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा ललितपुर, लगनखेल बसपार्कमा बृहत आमसभा ...

सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन : प्रवक्ता शर्मा

img

पशुपति शर्माको गीत लुट्न सके लुट...ले बालुवाटार हल्लिदा एकाएक गीत हटाउन बाध्य ...

प्रधानमन्त्रीको वाक्य हास्यास्पद : गगन थापा

img

नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन ...

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । तीन ...

पत्रपत्रिका

सबै