नाटाङ डाँडामा नि:शुल्क शिविर

| नुवाकोट

नुवाकोट दुप्चेश्वर गाउँपालिका- ३ स्थित राउतवेशीको नाटाङ डाँडामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल बुद्धिष्ट तामाङ सुधार समिति गोकर्णेश्वर -४,माकलबारी काठमाडौँ, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा नुवाकोट माघ १९ गते शिविर सम्पन्न भएको हो ।

शिविरमा १ सय ४२ जना आँखा रोगीहरूको नि:शुल्क उपचार गरिएको आयोजका थिए । समितिका महासचिव गिरी बहादुर तामाङका अनुसार अन्य ११ जनाको फाल्गुन १ गते नुवाकोटको तुप्चेमा हुने मोतीबिन्दुको नि:शुल्क शल्यक्रियाको लागि सिफारिस समेत गराए ।

उक्त शिविरलाई दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अन्जु आचार्य, वडा नं ३ का वडाध्यक्ष ध्रुवकर केसी.वडा नं ४ का वडाध्यक्ष इरमान तामाङले अवलोकन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

हात्तिपाइलेको औषधी खुवाइने

img

पाँचथरमा फागुन १५, १६ र १७ गते हात्तिपाइले रोग निबारणको औषधी खुवाइने ...

सुआहराले आमाहरुको स्वास्थ्यमा सुधार

img

पाँचै गाउँपालिकाभित्र रहेका वडाहरुमा हरेक बार खाना चार र सुनौलो एक हजार ...

३ दिने शिविरमा करिब २ सयको स्वास्थ्य परिक्षण

img

धनकुटा ३ कागतेमा बृहत निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा ...

यौन तथा प्रजननसम्बन्धी प्रशिक्षण

img

सर्लाहीको बागमतीमा महिला यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको ...

रसुवा अस्पतालको अध्यक्षमा रामशरण

img

कार्तिक ३० गतेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत ...

नौकुण्ड पारच्याङमा स्वास्थ्य शिविर सम्पन्न

img

जिल्लाको नौकुण्ड गाउँपालिका ३ पारच्याङमा निशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको ...

पत्रपत्रिका

सबै