राजधानी घोषणा गर्न धनकुटामा र्याली

| धनकुटा

प्रदेश नम्वर १का ९३ जना सांसदलाई धनकुटा राजधानी बनाउन निर्णय गरिदिन अनुरोध गर्दै आइतबार सद्भावना र्याली गरिएको छ । 

धनकुटाको मदनचोकबाट शुरु भएको र्यालीले बजारको विभिन्न भागहरू परिक्रममा गर्दे पुनः मदन चोकमा कोण सभा गरिएको थियो । 

राजधानी निर्माण अभियान परिचालन समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको हो । 

सभामा घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष मनकुमारी(तारा) तितुङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, अभियन्ता सुजनभाइ जोशी लगायतले धनकुटालाई राजधानी निर्णय नगरेमा सिङ्गो १ नम्वर प्रदेशलाई नै ठुलो अन्याय हुने बताए । सांसदहरुलाई धनकुटाको पक्षमा मत जाहेर गरिदिन आग्रह गरे ।

धनकुटाको पक्षमा अभिमत गरिदिन अनुरोध पत्र पठाउने र प्रदेशका सबै जिल्लाहरुमा अभियान संचालन गर्ने अभियन्ता राई बताए । 

प्रतिकृया दिनुहोस्

शैलुङ काँग्रेसले मनाए नयाँ वर्ष

img

नेपाली काँग्रेस शैलुङ गाउँपालिका सम्पर्क समिति –काठमाडौंले नयाँ बर्षको अवसर पारेर भेटघाट ...

नेपाली कांग्रेसको जागरण अभियान, ७७ जिल्लामा कुन नेता कहाँ कहाँ खटाए ?

img

नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सफल पार्नका लागि ७७ ...

लिम्बुवान प्रान्त बाहेक विकल्प छैन : लिङ्देन

img

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि ...

नेकपाको कार्यकर्ता अगुवा भेला सम्पन्न

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका संगठन कमिटिले संगठन सुदृढीकरण एवं कार्यकर्ता ...

सरकारको कामप्रति राप्रपाको कडा आलोचना

img

वर्तमान सरकारको कार्यप्रति राप्रपा संयुक्तले कडा आलोचना गरेको छ । ३३ किलो ...

विप्लवलाई नेकपामा प्रवेश गर्न प्रचण्डको अनुरोध

img

सरकारले प्रतिबन्ध लगाएका विप्लव र उनीद्धारा निर्देशित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ...

पत्रपत्रिका

सबै