कास्कीमा ल्हाेछारको उपलक्ष्यमा फुटबल प्रतियाेगिता सम्मन्न

| कास्की

नेपाल तामाङ युवा घेदुङ कास्कीद्वारा आयोजित सेभेन ए साताैं संस्करण फुटबल प्रतियाेगिता सम्मन्न भएकाे छ । 

मन्जुश्री सम्वत् २८५५ फाग-ल्हो को उपलक्ष्यमा फुटबल प्रतियाेगिता सम्मन्न भएकाे थियाे । प्रतियाेगितामा  तामाङ बौद्ध सेवा समिति ए टिम प्रथम र बि टिम द्वितीय भएकाे छ । 

प्रथम हुने टिमलाइ रु. ४४ हजार ४ सय ४४/- नगद ,शिल्ड , प्रमाणपत्र र मेडल र यस्तैगरि द्वित्तिय हुने टिमले रु.२२ हजारस २दुइ २२/- नगद , शिल्ड, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ तमुवान-मँगरात प्रदेशका अध्यक्ष दिपक वाईबाले सोनाम ल्होछारको दिन माघ २२ गतेलाइ राष्ट्रिय विदा कायमगरि देशभर नै सार्वजनिक विदा दिनुपर्ने विचार व्यक्त गरे । उनले गण्डकी प्रदेश सरकारलाई समेत सोनाम ल्होछारको विदाको लागि अनुरोध गर्दै यो कुनै जाति बिशेषको मात्र पर्व मात्र रहेन सबै नेपालीको पर्व भएकोले सबैले धूमधाम संग मनाउनु पर्ने बताए ।

 नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष कृष्ण बहादुर तामाङले सोनाम ल्होछारको अवसरमा कस्केली तामाङ समुदायले विभिन्न कार्यक्रम सन्चालन गरिरहेकोले सो कार्यक्रममा सहभागि हुन अनुरोध गरे । 

कार्यक्रममा सेलो गायक सन्दिप ग्याबकले गीत गाएर उपस्थितिहरूलाइ भरपुर मनोरञ्जन प्रदान गरे । त्यसै गरि कार्यक्रममा स्थानीय कलाकारहरु नृत्य प्रस्तुत गरेका थिए ।

कुमार थिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बृजेश थिङ र सन्चालन सचिव कुमार थिङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

महिला–पुरूष खेलाडीबीच विभेद गरिएको भन्दै विरोध

img

एउटै प्रकृतिको काम लगाउदा महिला–पुरूषको ज्याला समान हुनु पर्ने भन्दै यहाँका महिलाहरूले ...

थ्री स्टारले उचाल्यो तेस्रो राजर्षि जनक कपको उपाधि

img

सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टारले ...

बागमती नगरपालिका फाइनल प्रवेश, थ्री स्टारसँग भिड्ने

img

बागमती नगरपालिका टिम तेस्रो राजर्षि जनककप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ...

राजर्षि जनककप : रुस्लान थ्री स्टार फाइनल

img

सर्लाहीको बागमतीमा जारी तेस्रो संस्करणको राजर्षि जनककप फुटबल प्रतियोगितामा काठमाडौंको रुस्लान थ्री ...

झापा ११ क्वाटरफाइनलमा

img

झापा–११ ले रुपन्देही ११ लाई ३-० ले हराउँदै सर्लाहीको बामगतीमा जारी तेस्रो ...

वीरगञ्जलाई ट्राइब्रेकरमा पराजित गर्दै फ्रेण्ड्स क्लब दोस्रो चरणमा प्रवेश

img

युनाइटेड क्लब पर्सालाई ट्राइबे्रकरमा ३–१ गोलले पराजित गर्दै फ्रेण्ड्स क्लब काठमाण्डौं, सर्लाहीको ...

पत्रपत्रिका

सबै