प्रधानमन्त्री ओली विरुद्ध मसाल जुलुस प्रदर्शन

| सिराहा

प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन सिराहामा हुने भएपछि नेविसंघका विद्यार्थीहरू विरुद्धमा लहानमा मशाल जुलुस प्रर्दशन गरेका छन् ।

प्रर्दशनमा सहभागी विद्यार्थीहरू डा.गोविन्द केसीको माग पुरा गर, भ्राष्टाचारी सरकार मुर्दावाद, वाईवडी जहाज खरिद प्रकृया छानभिन गरी करवाही गर, निर्माला पन्त घटनाका दोषीलाई करवाही गर र नेविसंघका कार्यकार्ताहरूलाई रिहा गर जस्ता नारा लगाउदै बजारमा उत्रेका छन् ।

शहीद हेम नारायण यादबको १५ औँ स्मृति सभामा प्रमुख आतिथ्यको लागि आउने सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली विरूद्व भ्रष्टाचार सरकारको संरक्षक र मधेश विरोधी मन्त्रीलाई आउन नदिन जस्ता नारावाजी गरेको छ ।

देश चलाउन नजान्ने मन्त्री सिरहा जनतालाई के उपदेश दिन्छ । भ्रष्टाचारी सरकारका मन्त्री पहिले सरकारलाई लागेका दाग धुन ध्यान दिनु पर्छ । कार्यक्रममा जनतालाई लजित मात्र गरिरहेका छन् नेवि सँघका सहमहामन्त्री परमेश्वर साहले बताए । साहले भने माग पुरा भएन भने आन्दोलनको आँधीबेरी चलाउने दावी गरे ।

प्रतिकृया दिनुहोस्

पाँचथरमा पनि आज ६९ औं प्रजातन्त्र दिवस

img

६९ औं प्रजातन्त्र दिवस पाँचथरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ...

सम्झना र सम्मानमा प्रजातन्त्र दिवस : प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक ...

शाहीको आमसभा राजा अाउने घोषणा

दरबार निकट संघ, संस्थाहरु पछिल्लो समय बिभिन्न गतिविधिहरुमा सक्रिय हुन थालेका छन् । यसै क्रममा शनिबार शाही युवा शक्ति नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा ललितपुर, लगनखेल बसपार्कमा बृहत आमसभा ...

सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन : प्रवक्ता शर्मा

img

पशुपति शर्माको गीत लुट्न सके लुट...ले बालुवाटार हल्लिदा एकाएक गीत हटाउन बाध्य ...

प्रधानमन्त्रीको वाक्य हास्यास्पद : गगन थापा

img

नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन ...

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । तीन ...

पत्रपत्रिका

सबै