बुद्धिचालमा अरुण फाइनल

| धनकुटा

शहीद स्मृति प्रतिष्ठान धनकुटाले संचालन गरेको खुल्ला बुद्धिचाल प्रतियोगिताको बिहीबारको खेलमा लोकेन्द्र पौडेल फाइनलमा प्रवेश गरेका छन् ।

खेलमा वि पोलबाट टीका राईलाई हराउदै पौडेलले फाइनल तय गरेका हुन् । यसैगरी ए पोलको खेलमा हेमकुमार राईलाई पराजित गर्दै पूर्ण डंगोल सेमीफाइनमा प्रवेश गरेको छ ।

आयोजक समितिका संयोजक हरीवहादुर लम्जेलका अनुसार भोली पूर्ण डंगोल र अरुण पासवानविच सेमीफाइन खेल हुनेछ ।  उक्त खेलमा विजयी हुनेसँग बि पोलबाट फाइनलमा पुगेका लोकेन्द्र पौडेलविच फाइनलमा भिडन्त हुनेछ ।  

प्रतियोगितामा २४ जनाले भाग लिएको प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

भेट्रान्स बास्केटबलको उपाधीे ठमेल यूनाइटेडले जित्यो

img

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर ...

गोकर्णेश्वर टिम च्याम्पियन

img

नेपालको गोकर्णेश्वर डोजो ११ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम ...

शुभम र वितिषा स्याङतान उत्कृष्ट खेलाडी

img

गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुषतर्फ गोदावरी डोजोका ...

भानुभक्त सेमिफाइनलमा

img

आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ...

स्नुकरमा सहभागिता

img

नेपाली स्नुकर खेलाडीले भारतको कर्साङमा हुने स्नुकर च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छन् ...

मल्पी र एस फाइनलमा

img

डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ...

पत्रपत्रिका

सबै